Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन बैंकको नयाँ शाखा लहानमा


  • मंगलबार, पुष ८ २०७६

  • हिमालयन बैंकको  नयाँ शाखा लहानमा

    काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्नेक्रममा लहान नगरपालिकामा मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका थिए ।
    समारोहमा सञ्चालक समितीका सदस्यहरु लगायत बैंकका बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा थियो। साथै स्थानीय उद्योगपति, व्यवसायीलगायतको पनि उपस्थिति थियो।
    उक्त शाखा उद्धघाटनपछि बैंकको देशभरीमा ६४ वटा शाखा सञ्चालनमा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij