Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुरुष फुटबलमा नेपाल विजयी


  • मंगलबार, मंसिर २४ २०७६

  • पुरुष फुटबलमा नेपाल विजयी

    काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाइनलमा नेपालले भुटानविरूद्ध २- १ गोलले विजयी भएको छ ।
    खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए। । खेलको ५३ औं सुनिल बलले हेडिङबाट गोल थपेका हुन्।
    फाइनल जिते सगैं नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुमेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij