Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रंगशालामा प्रहरीको लाठी चार्ज, पत्रकार चापागाईंमाथि कुटपिट


  • मंगलबार, मंसिर २४ २०७६

  • रंगशालामा प्रहरीको लाठी चार्ज, पत्रकार चापागाईंमाथि  कुटपिट

    काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।
    प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्। घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

    १३ औं साग अन्तर्गत पुरुष फुटबलको अन्तिम खेलमा टिकट नपाएपछि भएको विरोधलाई उनी फोटो कैद गर्ने क्रममा थिए। सोही क्रममा उनी पिटिएका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij