Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृष्णदासजी महाराजलाई आईसीयूबाटै पक्राउ गरी अदालतमा उपस्थित गराइयो


  • सोमबार, मंसिर १६ २०७६

  • कृष्णदासजी महाराजलाई आईसीयूबाटै पक्राउ गरी अदालतमा उपस्थित गराइयो

    काठमाडौ । २९ वर्षीया महिलाले आफूलाई ‘करणी’ गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

    उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत इनरुवा पुर्‍याएको थियो, जहाँबाट उनलाई उपचाररत अस्पतालमैँ राखी “अनुसन्धान गर्न चार दिन म्याद थप भएको” छ । उनलाई अस्पतालमै राखेर अनुशन्धान गर्ने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij