काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । साँझ ७ वजे विज्ञप्ती निकालेर अस्पतालले स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएको हो । आज प्रमले पत्नी राधिका शक्यसंग भेटेका छन । प्रमले कालो चिया र जुश पिएका छन । हिजो प्रधानमन्ती ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
