Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा वडाअध्यक्षको घरमा बम बिस्फोट


  • सोमबार, मंसिर ९ २०७६

  • पोखरामा वडाअध्यक्षको घरमा  बम बिस्फोट

    कास्की – पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ ।
    बिरौटा स्थित उनको घरमा बम बिस्फोटका कारण पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।
    घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij