काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले शुक्रबार मण्डललाई कार्यालयबाट पाँच लाख घुससहित पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
