डडेलधुरा । मेडिकल शिक्षामा सुधारको माग राखी १७ औं अनशनमा रहेका डा. गोविन्द केसीलाई अस्पतालबाट हराउन व्यापक प्रहरी परिचालन चरिएको छ । विहानैदेखि जिल्ला अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनका समर्थकहरुले प्रहरी हस्तक्षेप विरुद्ध प्रदर्शन गरिरहेका छन । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
डा. केसीलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगि सकेको छ । तर डा. केसी काठमाडौं आउन मानेका छैनन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
