Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनशनरत डा.गोविन्द केसी अस्पताल भर्ना


  • शुक्रबार, कार्तिक २२ २०७६

  • अनशनरत डा.गोविन्द केसी अस्पताल भर्ना

    डेल्धुरा-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि  उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

    सात बुँदे माग राखी डा.केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij