Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश प्रमुखले लिए सपथ


  • मंगलबार, कार्तिक १९ २०७६

  • प्रदेश प्रमुखले लिए सपथ

    काठमाडैं -सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन्।
    मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखलाई सपथ खुवाएकी हुन्।
    सरकारको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा बाँकेका तिलक परियार, प्रदेश नम्बर ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकीमा चितवनमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा सिराहाका धर्मनाथ यादव, कर्णालीमा बैतडीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij