Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वतमान सभामुख महरा पुर्पक्षका लागि थुनामा


  • सोमबार, कार्तिक १८ २०७६

  • निर्वतमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

    काठमाडौँ – निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij