Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीनको मृत्यु २५ घाइते


  • बिहिबार, कार्तिक १४ २०७६

  • काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीनको मृत्यु २५ घाइते

    काठमाडौं – सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस काठमाडौं शंखरापुर नगरपालिकाको लप्सेफेदीमा  दुर्घटना हुँदा तीनको मृत्यु भएकाे छ भने २५  घाइते भएका छन् ।
    आमा ह्योल्मो यातायातको बस ओरालोमा चिप्लिएर दुर्घटनामा परेको हुनसक्ने बताईएकाे छ । घाइतेलाई शंखरापुरलगायत अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij