Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलबस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यु


  • बिहिबार, कार्तिक १४ २०७६

  • कपिलबस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यु

    काठमाडौं – कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कर्फ्यु आदेश जारी गरिएको छ । लक्ष्मि पुजाको मुर्ति विर्सजनको विषयलाई लिएर तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिएको छ । कृष्णनगर भन्सार कार्यालयदेखी उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० मिटर र पूर्वतर्फ ३०० मिटर भित्र आज कर्फ्यु बजेदेखी अनिश्चितकालिन कफ्यु आदेश जारी गरिएको हो । हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा साम्प्रदायिक सद्भाव भड्किन सक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij