काठमाडौं- अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वैंकया नाइडुसँग शुक्रबार अजरबैजानको बाकुमा भेटवार्ता गरेका छन् ।
असंलग्न आन्दोलनको शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओलीले सोही सम्मेलनको साइडलाइनमा भारतका उपराष्ट्रपतिलाई आज भेटेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जनाएका छन्
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
