Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेप्सीकोलामा एलजीको नयाँ शोरुम


  • शुक्रबार, कार्तिक ८ २०७६

  • पेप्सीकोलामा एलजीको नयाँ शोरुम

    काठमाडौं – सीजी इलेक्ट्रोनिक्सले यही कात्तिक ८ गते भ्याली डिजिटल नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा संचालनमा ल्याएको छ ।

    एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ ।

    त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij