Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिंहदरबारभित्रै योजना आयोगका कर्मचारी मृत फेला


  • मंगलबार, भाद्र ३ २०७६

  • सिंहदरबारभित्रै  योजना आयोगका कर्मचारी मृत फेला

    काठमाडौं – राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।
    उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।
    काठमाडौं प्रहरीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij