Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते


  • शनिबार, साउन २५ २०७६

  • वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते

    पर्सा-वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
    व्यस्त बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला सहित ३ जना घाइते भएको जनाइएको छ ।
    घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij