विराटनगर – मोरङको पथरीमा शनिश्चरे नगरपालिका ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति भएको आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगजनी गर्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
