Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कात्तिकमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा


  • सोमबार, साउन ६ २०७६

  • कात्तिकमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा

    काठमाडौं -कामदारका लागि जापान जाने कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ ।
    जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ुकियर गिभरुका लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
    भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।
    मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गीने छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।
    जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लौजाने बताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij