Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामेछाप र काभ्रेमा पहिरोमा पुरिएर तिन जनाको मृत्यु


  • शुक्रबार, असार २७ २०७६

  • रामेछाप र काभ्रेमा पहिरोमा पुरिएर तिन जनाको मृत्यु

    काठमाडौ – अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
    काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको प्रहरिले जनाएको छ ।

    यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij