Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो


  • शुक्रबार, असार २७ २०७६

  • यती   एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको विमान अवतरणका क्रममा चिप्लिएको छ ।
    नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

    ३ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ । अन्य यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij