Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोजपुरमा विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु, विप्लव कार्यकर्ता पनि मारिए


  • बुधबार, असार २५ २०७६

  • भोजपुरमा विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु, विप्लव कार्यकर्ता पनि मारिए

    भोजपुर -भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
    सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो ।
    उक्त भिण्डतमा प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij