Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तिन जना थुनुवा फरार


  • मंगलबार, असार २४ २०७६

  • प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तिन जना थुनुवा फरार

    काठमाडौं -महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् ।उनीहरु ग्रिल उप्काएर भागेका हुन् ।
    जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।
    उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ । उनीहरुको नाम खुलाइएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij