काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुने बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘अब कसैलाई मास्क लगाउने बानी परेको छ भने, लगाइराख्नुहोस । मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुन्छ ।’
‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुलो निकै कम भएको छ भनेको हुँ,’ अब कसैले मास्क लगाउनु पर्दै भन्ने आफ्नो भनाईको मजाक उडाइएकोमा ओलीले यस्तो जवाफ फर्काएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
