Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २२ घाइते


  • शुक्रबार, असार २० २०७६

  • बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २२ घाइते

    बारा -बाराको जीतपुरसिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
    हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस अमलेखगञ्जको दुई नम्बर पुल नजिकै सडकबाट करिब ५० मिटर तल खसेको थियो । गम्भीर घाइतेको हेटौंडा, वीरगन्ज र सिमरामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
    तीब्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij