लम्जुङ – नेकपा विप्लव समूहका लम्जुङ जिल्ला सेक्रेटरी विनोद सोनाम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई राति पोखरा महानगरपालिका –४ सिद्धाचोकबाट पक्राउ गरिएको थियो । यसैबीच, हिजा साँझ पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिकै शंकास्पद वस्तु फेला परेको थियो ।
मंगलबार विहान पोखरा महानगरपालिका–१४ मा भेटिएको शंकास्पद वस्तु प्रहरीले डिस्पोज गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
