मुगु– कर्णाली प्रदेश अन्तर्गत मुगुको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार सुरु गरेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
