काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ ।
आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा लिप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।
टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
