काठमाडौं- सरकारले २६ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ । उपत्यकामा राताे मच्छिन्रद्रनाथकाे भाेटाे देखाउने अवसर भएकाे हुनाले बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे हाे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
