Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धुनषामा हावाहुरीका कारण दुई जनाको मृत्यु


  • आइतबार, बैशाख १५ २०७६

  • धुनषामा हावाहुरीका कारण दुई जनाको मृत्यु

    धनुषा – जकपुरमा आएको हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ ।
    शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।
    साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ ।
    हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij