Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस जागरण अभियान वैशाख २५ गतेदेखिबाट हुने


  • बुधबार, बैशाख ११ २०७६

  • कांग्रेस जागरण अभियान वैशाख २५ गतेदेखिबाट हुने

    काठमाडौं -नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ
    काङ्ग्रेसले वैशाख बुधबार ११ देखि शुरु गर्ने भनेको जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको कांग्रेसले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij