Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोज्यो – चिकित्सक संघ


  • बुधबार, चैत्र २७ २०७५

  • सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोज्यो – चिकित्सक संघ

    काठमाडौं– नेपाल चिकित्सक संघले सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोजेको आरोप लगाएको छ ।
    बुधबार जारी गरेको विज्ञप्ति जारी गर्दै संघले भनेको छ – ‘सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको छ ।
    सरकारी चिकित्सक संघले समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलन गर्दै आएको छ भने त्यसमा संघले पनि साथ दिँदै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij