काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ स्वदेशी निमार्ण व्यवसायी तथा अपुर्तिकतालाई कालोसूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक सुचना जारी गर्दै प्रतिष्ठा एक्पोर्ट एम्पोर्ट प्रालिलाइ ३ वर्ष, आरएस निर्माण सेवालाई ३ वर्ष, लवमी जनरल अर्डर सप्लायर्सलाई १ वर्ष, हिमाल मेडिसर्भलाई १ वर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सनलाई ३ वर्ष, कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई ३ वर्ष र कृष्ण चर्तुभुज निर्माण सेवालाई ३ वर्ष कालोसूचीमा राखेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
