Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश तीनले बारा-पर्साका हावाहुरी प्रभावितलाई १ करोड सहयोग गर्ने


  • मंगलबार, चैत्र १९ २०७५

  • प्रदेश तीनले बारा-पर्साका हावाहुरी प्रभावितलाई  १ करोड सहयोग गर्ने

    काठमाडौं– हुरीबाट प्रभावित भएका छिमेकी प्रदेश नम्बर २ का नागरिकलाई प्रदेश नम्बर ३ ले १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
    मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।देश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने –
    ‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौं ।’
    यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij