महोत्तरी – महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाले आफ्नै शरीरमा आगो लगाउँदा मृत्यु भएको छ ।
मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
