Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री डिस्चार्ज


  • बिहिबार, फाल्गुन २३ २०७५

  • प्रधानमन्त्री  डिस्चार्ज

    काठमाडौं -नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री केपी ओली १० घन्टापछि डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पूर्ण स्वास्थ्य जाँचपछि प्रधानमन्त्री साँझ साढे ८ बजे डिस्चार्ज भएका छन् ।
    साँझसम्म अब्जरभेसनमा राखेर पूर्ण स्वास्थ्य जाँच गर्दा ठूलो समस्या केही नदेखिएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij