Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुक्रबार प्रबन्ध निर्देशक शेर्पाको निधनको शोकमा यति एयरका सबै उडान बन्द


  • शुक्रबार, फाल्गुन १७ २०७५

  • शुक्रबार प्रबन्ध निर्देशक शेर्पाको निधनको शोकमा यति एयरका सबै उडान बन्द

    काठमाडौं– यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन् ।
    ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।
    कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij