Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ब्युटिसियन, सिलाइकटाइ, इलेक्ट्रोनिक्स विषयमा निःशुल्क तालिमको अवसर


  • आइतबार, माघ १३ २०७५

  • ब्युटिसियन, सिलाइकटाइ,  इलेक्ट्रोनिक्स  विषयमा निःशुल्क तालिमको अवसर

    काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले सीप सिक्न चाहनेका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रतिष्ठानले ब्युटिसियन, सिलाइकटाइ, विद्युत जडान र इलेक्ट्रोनिक्स मर्मत विषयमा तालिम दिन लागेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij