Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अष्ट्रेलियामा एक नेपालीको डुबेर मृत्यु


  • आइतबार, माघ १३ २०७५

  • अष्ट्रेलियामा  एक नेपालीको डुबेर मृत्यु

    अष्ट्रेलिया– अहिले अष्ट्रेलियामा अत्यधिक गर्मी रहेको छ । गर्मीबाट बच्न सिड्नीको बेन्ट्स बासिनमा पौडी खेल्न गएका एक नेपालीको मृत्यु भएको छ ।
    आइतबार स्थानीय समयानुसार बिहान साढे ११ बजे युवाको एक समूह पानीमा संघर्ष गरिरहेको देखेपछि आपत्कालीन सेवा बोलाइएको थियो ।
    २० वर्षका अन्य तीन युवाको उद्दार गरिएको छ । तर २५ वर्षे नाम खुल्न नसकेका नेपालीको भने मृत्यु भएको छ । उनको शव दिउँसो साढे १ बजे भेटिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij