काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्श बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।
अब सम्झौता अनुसार इन्स्योरेन्सबाट बैंकमा छिटो बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
