Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्सामा प्राधानाध्यापक १२ हजार घुससहित पक्राउ


  • बिहिबार, माघ १० २०७५

  • पर्सामा प्राधानाध्यापक १२ हजार घुससहित पक्राउ

    वीरगञ्ज– अख्तियारले पर्सामा १२ हजार घुससहित एकजना प्राधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले छिपहरमाई गाउँपालिका(४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई प्रभु गिरीलाई नियन्त्रणमा लिएको हो ।
    कृषि विकस बैंकबाट ऋण मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित गिरीलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij