Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीले सचिवमाथि कुटपिट गरे पछि घटनाको छानबिन गर्न समिति गठन


  • आइतबार, पुष २९ २०७५

  • मन्त्रीले सचिवमाथि कुटपिट गरे पछि  घटनाको छानबिन गर्न समिति गठन

    जनकपुर -प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिनका लागि समिति गठन गरेको छ।
    आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
    छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए।
    आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।

    https://www.youtube.com/watch?v=iYSlzr9QrSQ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij