Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाहिर सक्कली डलर भित्र कागजको बिटा राखेर २० लाख बढी ठगी गर्ने दुई पक्राउ


  • मंगलबार, पुष २४ २०७५

  • बाहिर सक्कली डलर भित्र कागजको बिटा राखेर  २० लाख बढी ठगी गर्ने दुई पक्राउ

    काठमाडौं– प्रहरीले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् ।
    अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए ।
    उनीहरुले हालसम्म२० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij