Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराष्ट्रपति डा. रामवरण यादव चिकित्सा सेवामा फर्किने


  • शनिबार, पुष २१ २०७५

  • पूर्वराष्ट्रपति डा. रामवरण यादव चिकित्सा सेवामा फर्किने

    काठमाडौं -पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।
    बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।

    यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

    उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij