Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौको मैतिदेवीमा नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा


  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौको मैतिदेवीमा नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा

    काठमाडौ – नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा काठमाडौको मैतिदेवीमा खुलेको छ।

    उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरे।शाखा सहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ एटिएम छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij