Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको तारकेश्वरमा प्राइम बैंकको नयाँ शाखा


  • बुधबार, पुष ११ २०७५

  • काठमाडौंको  तारकेश्वरमा प्राइम बैंकको नयाँ शाखा

    काठमाडौं– प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका थिए ।
    यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ । बैंकले आगामी दिनमा पनि शाखा बिस्तार गर्ने जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij