Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त


  • शुक्रबार, पुष ६ २०७५

  • कैलाश विकास बैंकको डेपुटी सीईओमा  तारा मानन्धर नियुक्त

    काठमाडौं– कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् ।
    शुक्रबारदेखि लागु हुने गरि मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।
    उनले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर यस अघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
    नेपाल बङ्गलादेश बैंकबाट करियर शुरु गरी विभिन्न बाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका मानन्धरको बित्तीय क्षेत्रमा करिब १८ वर्ष भन्दा बढीको कार्य अनुभव छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij