Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकको कामु सिइओमा पोखरेल नियुक्त


  • आइतबार, पुष १ २०७५

  • सिटिजन्स बैंकको कामु सिइओमा पोखरेल नियुक्त

    काठमाडौं– सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल नियुक्त भएका छन् ।
    बैंकको शुक्रबार बसेको बैठकले उनलाई आजबाट लागु हुने गरी कामु सिइओको जिम्मेवारी दिएको हो।
    सिइओ राजन सिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र उनी आजबाट विदामा बसेपछि पोखरेललाई नियुक्त गरिएको बैंकले जनाएको छ।
    साथै बैंकले सेवानिवृत भएका भण्डारीको विगतको लामो समयको वैङ्किङ्ग अनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरि आजबाटै लागु हुने गरी वैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij