Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङको तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा


  • बिहिबार, मंसिर २७ २०७५

  • दाङको  तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा
    दाङ– गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ । शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij