Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

झापामा एनआईसी एशिया बैंकको नयाँ शाखा


  • सोमबार, मंसिर २४ २०७५

  • झापामा एनआईसी एशिया बैंकको नयाँ शाखा

    काठमाडौं – एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे ।

    बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij